काेराेना बीमा भुक्तानीका लागि अर्थ मन्त्रीद्वारा छलफल सुरु

 असोज १३, २०७८ बुधबार १७:३९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विभिन्न बीमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले छलफल थाल्नुभएको छ । 

आज बुधवार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोतसाधन र उपायका विषयमा छलफल भर्नुभएको हो । 

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न मन्त्री शर्माले समितिलाई निर्देशन दिनुभएको छ । 

विभिन्न बीमा कम्पनीहरूले बीमितहरूलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया