सुनको भाउ आज ४ सय रुपैयाँले घट्याे

 असोज २०, २०७८ बुधबार १२:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज ताेलामा ४ सय रुपैयाँले घटेको छ  ।  सुनको मूल्य आज तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९० हजार ३ सय रुपैयाँ थियो । चाँदी भने आज पनि तोलाको ११ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको  छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया