सुनकाे भाउ ताेलामा पाँच सयले बढ्याे

 असोज २१, २०७८ बिहिबार ११:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको  भाउ आज ९० हजार चार सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ  पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज ११ सय ७० रुपैयाँ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया