सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

 असोज २२, २०७८ शुक्रबार ११:१७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ आज पनि बढेको छ ।

तोलामा आज दुई सय रुपैयाँले बढेर सुनकाे भाउ ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, ताेलामा १० रुपैयाँले बढेर आज चाँदीकाे भाउ ११ सय ७० रुपैयाँ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया