नर्वेमा धनुषवाण आक्रमण हुँदा पाँच जनाको ज्यान गयो

 असोज २८, २०७८ बिहीबार १०:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नर्वेको राजधानी ओस्लोबाट दक्षिण पश्चिमी क्षेत्रमा पर्ने कोङग्सबेर्गमा आक्रमण हुँदा पाँच जनाको ज्यान गएको छ ।

दुई जना घाइते भएका छन् । आक्रमणमा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार एक जनाले मात्रै आक्रमण गरेको देखिएको छ ।

तर आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीले जनाएको छ । आक्रमणकारीले धनुषवाणले आक्रमण गरेका प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया