इन्डाेस्काेपीपछि प्रधानमन्त्री ओली आराम गर्दै, अवस्था सामान्य
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौमा आज पनि रक्तदान कार्यक्रम भएको छ । यस वर्ष २ हजार पिन्ट रगत दान सङ्कलन गर्ने उद्देश्य लिएर भइरहेको रक्तदान अभियानमा आज २२ जनाले रगत दान गरेका छन् ।
विजया दशमीका दिन आज काठमाण्डौको बौद्धमा २२ जना बौद्ध गुरुले रगत दान गरेका अभियन्ता श्वेता श्रेष्ठले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम गएको फेब्रुअरीदेखि सुरु भएको हो । ९४ औँ पटकको रक्तदान कार्यक्रमसम्म आइपुग्दा १३ सय पिन्ट पुगेको छ ।
यस्तै, अहिले रगतको अभाव भएकाले पनि रक्तदान कार्यक्रमलाई नियमित सञ्चालन गरेको अभियन्ता श्वेता श्रेष्ठले बताउनुभयो । अहिले दशैँको बिदा भए पनि रगतको माग उस्तै रहेकाले कार्यक्रम गरेको उहाँले बताउनुभयो । उहाँले रगतको अभाव भएमा आफ्नो मोबाइल नम्बर ९८४३३९५४५० मा सम्पर्क गर्न पनि आग्रह गर्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।