ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १८ जना घाइते

 कात्तिक ८, २०७८ सोमबार १०:१९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

घाइते १८ जनाको अवस्था सामान्य छ । बिहान बा ३ ख २१४२ नम्बरको बस अनियन्त्रित भइ रोकिराखेको ज १ च ५९२ नम्बरको एम्बुलेन्समा ठोक्किएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया