सुनको भाउ तीन सय रुपैयाँले बढ्याे

 कात्तिक ८, २०७८ सोमबार १२:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ ।

तोलामा आज तीन सय रुपैयाँले बढेर सुनको भाउ तोलामा ९२ हजार चार सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया