सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

 कात्तिक ९, २०७८ मंगलबार ११:४६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिनयता सुनको भाउ लगातार बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदीकाे भाउ हिजो जस्तै तोलामा १२ सय ६५ रुपैयाँ छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया