सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्याे

 कात्तिक ११, २०७८ बिहिबार ११:४६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको  छ ।

सुनकाे भाउ आज तोलामा ९२ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो । चाँदी आज पनि हिजोजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक १४, २०७८

तपाईको प्रतिक्रिया