स्याङ्जाको फेदीखोलामा १ हजार ३० रुपैयाँमै इन्डक्शन चुलाे

 कात्तिक २८, २०७८ आइतबार १८:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको फेदीखोला गाउँपालिकामा आज आइतवारदेखि विद्युतीय चुलाे (इन्डक्शन) जडानको काम सुरु भएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, गाउँपालिका र उपभोक्ताकाे लागत साझेदारीमा आजदेखि फेदीखोला गाउँपालिकामा इन्डक्शन चुलाे जडानको काम थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।  

चुल्हो जडान गर्न इच्छुकहरूले गाउँपालिका र सम्बन्धित वडामा दिएको आवेदनका आधारमा गाउँपालिकाले चुल्हो जडानका लागि घर–घरमा प्राविधिक पठाएको हो । ८० प्रतिशत छुटमा आवेदकले एक हजार ३० रुपैयाँमा चुलाे जडान गर्न लागेका हुन् ।    

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया