सुनको भाउ आज ८ सय रुपैयाँले घट्यो

 मंसिर ५, २०७८ आइतबार ११:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: मंसिर ९, २०७८

तपाईको प्रतिक्रिया