सुनको भाउ आज पनि एक सय रुपैयाँले घट्यो

 मंसिर १४, २०७८ मंगलबार ११:३२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज पनि एक सय रुपैयाँले घटेको छ ।

हिजो पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो  ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया