सुनको भाउ आज स्थिर

 मंसिर १६, २०७८ बिहिबार १२:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज स्थिर छ ।

हिजो जस्तै सुन आज तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया