सुनको भाउ आज सात सय रुपैयाँ बढ्यो

 मंसिर १९, २०७८ आइतबार १२:४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि सात सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ  पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया