हङकङको सञ्चार संस्था स्ट्याण्ड न्युज बन्द, सात जना पत्रकार पक्राउ

 पुष १५, २०७८ बिहीबार १३:२२:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - हङकङको सञ्चार संस्था स्ट्याण्ड न्युज बन्द भएको छ ।

प्रहरीले छापा मारेर पत्रकारसहित शीर्ष कर्मचारीलाई गिरफ्तार गरेपछि स्ट्याण्ड न्युजले आफ्नो सेवा बन्द गरेको हो ।

प्रहरीले स्ट्याण्ड न्युजका सातजना पत्रकारलाई पक्राउ गरेको छ । देशद्राेही समाचार प्रकाशित गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

हिजो स्ट्याण्ड न्युजको कार्यालयमा छापा मार्न २ सय जनाभन्दा धेरै प्रहरी पुगेका थिए। 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया