भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप दिन अभियान सुरु

 पुस १९, २०७८ सोमबार १२:८:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - भारतमा १५ देखि १८ वर्षका बालबालिका र किशोरकिशोरीलाई कोरोना विरुद्धको खोप दिन अभियान सुरु भएको छ ।

खोप केन्द्रमा खोप लगाउनेहरुको भीड बढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

खोपका लागि अस्तिदेखि रजिस्ट्रेसन सुरु भएको थियो । अहिलेसम्म झण्डै १० लाख बालबालिका तथा किशोरकिशोरीले खोपका लागि नाम दर्ता गराएका छन् ।

भारतमा अहिले कोरोनाको तेस्रो लहर फैलिरहेको छ । यसले गर्दा जोखिम बढेको भन्दै १५ देखि १८ वर्षका बालबालिका र किशोरकिशोरीलाई खोप दिन अभियान थालिएको हो । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया