सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

 पुस २७, २०७८ मंगलबार १२:५९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ । 

यस्तै आज चाँदीको भाउ दश रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाकाे १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया