भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – भारतमा एकै दिन तीन लाख ३७ हजार सात सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका सहित भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ लाख १३ हजार नाघेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ६ सय ७६ जना निको भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा चार सय ८८ जना सहित अहिलेसम्म चार लाख ८८ हजार आठ ८४ जनाको कोरोनाका कारण ज्यान गएको छ । ओमिक्रोन भेरियन्ट फैलिएर विश्वभर दैनिक संक्रमित संख्या बढेसँगै भारतमा पनि दैनिक संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ ।
विश्वमा अहिलेसम्म ३४ करोड ७३ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ५६ लाख पाँच हजार भन्दा धेरैको ज्यान गैसकेको छ । २७ करोड ६८ लाख भन्दा धेरै निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।