झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – भारतमा कोरोना संक्रमितको सङ्ख्या घट्दै गएको छ । केही दिन यता भारतमा थपिनेको सङ्ख्या भन्दा निको हुनेको सख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ९ सय २० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या चार करोड २७ लाख ८० हजार ३ सय १५ जना पुगेका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ६६ हजार २ सय ५४ जना सक्रमणमुक्त भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार ९२ रहेको छ । भारतमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म पाँच लाख १० हजार ९ सय ५ को जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।