रुसको आक्रमणपछि युक्रेनमा त्रास, इमर्जेन्सी साइरन बजाउँदै भागाभाग

 फागुन १२, २०७८ बिहीबार १३:०:४७ | एजेन्सी
unn.prixa.net

रुसको आक्रमणपछि युक्रेनको राजधानी  किभ छाड्नेको सङ्ख्या बढेको छ । राजधानीबाट सयौँ मानिहरु निस्कन थालेका बीबीसीले जनाएको छ ।

निजी गाडीमा उनीहरु इमर्जेन्सी साइरन बजाउँदै बाहिरिन थालेका खबरमा उल्लेख गरिएको छ । रुसले आक्रमण थालेसँगै डराएका उनीहरु भाग्न थालेका त्यहाँका एक पत्रकारले बताएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनको राजधानीलगायत ठाउँठाउँमा विस्फोट हुन थालेको छ ।

युक्रेनले रुसले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ ।

तस्बिर : बीबीसी

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया