जनकपुरले सुदूरपश्चिमलाई दियाे १ सय ४० रनकाे लक्ष्य
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण सङ्घले आराेहणमा जाने पर्यटन मजदुरहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । आज साेमवार नेपाल पर्वतारोहण सङ्घको प्राङ्गणमा भएको कार्यक्रममा तीन हजार एक सय २५ पर्यटन मजदुरलाई राहत सामग्री उपलब्ध गराएको हो ।
कोरोना भाइरसका कारण समस्यामा परेका पर्यटन मजदुरहरूलाई राहत सामग्री वितरण गर्दै नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले आजदेखि कोरोनाका कारण समस्या परेका पर्यटन मदजुरहरूलाई राहत सामग्री उपलब्ध गराउन सुरु गरेको बताउनुभयो । उहाँले ढिलो गरेर सुरु भए पनि पर्यटन मजदुरका लागि भइरहेको सहयोग धेरै राम्रो भएको बताउनुभयो ।
त्यस्तै एकीकृत पर्यटन श्रमिक सङ्गठन नेपालको केन्द्रीय महासचिव टीकाराम नेपालीले राहतले पर्यटन मजदुरहरूलाई खुसी थपेको बताउनुभयो । महासचिव नेपालीले राहत सामग्री दिनुभन्दा रकम दिएको समस्यामा परेकाहरूले आवश्यक ठाउँमा त्यसको सदुपयोग गर्नसक्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।