रुस र युक्रेनका विदेश मन्त्री बिहीवार टर्कीमा भेट गर्दै

 फागुन २४, २०७८ मंगलबार १३:४७:३४ | एजेन्सी
unn.prixa.net

रुस र टर्कीका विदेश मन्त्रीबीच आउँदाे बिहीवार टर्कीमा भेट हुने भएको छ । बिहीवार टर्कीको अन्तालया सहरमा हुन लागेको कुटनीतिक फोरममा दुई विदेश मन्त्रीबीच भेट हुन लागेको समाचार संस्था सिन्ह्वाले जनाएकाे छ ।

टर्कीले दक्षिणी सहर अन्तलायामा त्याे फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।

त्याे फोरममा सहभागी हुन रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेश मन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने हुनुभएको हो । रुसी विदेश मन्त्री लाभरोभले आफू त्याे कुटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेश मन्त्रीसँग भेटघाट हुने जानकारी दिनुभएको बताइएको छ ।

उता युक्रेनी विदेश मन्त्री मेभलुतले पनि त्याे फोरममा आफू जान लागेको भन्दै रुसी विदेश मन्त्रीसँग भेट हुने जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया