टाटा मोटर्सले सुरु गर्‍यो प्यासेन्जर कारको एक्सचेन्ज क्याम्प

 फागुन २७, २०७८ शुक्रबार १४:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एक्सचेन्ज क्याम्प सुरु गरेको छ। 

कम्पनीले काठमाण्डौको थापाथली शोरुमबाट यो क्याम्प सुरु गरको हो।  बिहीवारदेखि सुरु भएको एक्सचेन्ज क्याम्प मार्च १३ सम्म चल्ने कम्पनीले जनाएको छ।

क्याम्पमा टाटाका प्यासेन्जर कार प्रयोगकर्ताले आकर्षक सट्टापट्टा बोनस र लोयल्टी बोनस प्राप्त गर्नेछन्।

साथै, हरेक गाडीकाे उत्कृष्ट भ्यालुएसन, अन द स्पट फाइनान्स लगायतका सेवा सुविधाका साथै र हरेक भ्यालुएसनमा उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया