आज रातिदेखि प्राधिकरणले भारतबाट ३८ रुपैयाँ युनिटमा बिजुली किन्दै

 चैत १०, २०७८ बिहिबार १३:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आज बिहीवार रातिदेखि भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली किन्ने भएको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किन्ने भएको हो ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आज रातिदेखि २० भारुमा बिजुली किनेर भए पनि समस्या समाधान गर्ने बताउनुभयो । आज राति १२ बजेदेखि सात हजार मेगावाट आवर बिजुली आयात हुने र उद्योगलाई बिजुली दिइने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Sudhansu yadav

    March 25, 2022, 7:28 p.m.

    नेपालमा ८३ हजार मेगावाट बिजुलि उत्पादन गर्न सक्ने क्षमता छ तब पनि भारतबाट बिजुली चाहिन्छ ... के हुदैछ हाम्रो देशमा ??

  •  0 Reply
  • suchit Poudel

    March 24, 2022, 3:15 p.m.

    खोइ के हो के ???? इन्डक्सन हिटर प्रयोग गर्नुदेखि के के भन्थे ....अब भारतवाट आइ सी २० प्रति युनिट किन्ने भन्छन / एमसिसिले बनाउने ट्रान्समिसन लाइन पनि उतैको किन्न हो त ??

  •  0 Reply
  • Haseko haasai

    March 24, 2022, 2 p.m.

    खुब राम्रो काम गरेछ हाम्रा कुलमान दाइ ले

  •  0 Reply

तपाईको प्रतिक्रिया