त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय समकक्षी डाक्टर एस जयशंकरबीच भेटवार्ता भएको छ । बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठकको क्रममा श्रीलङ्काको राजधानी कोलम्बोमा आज मङ्गलवार मन्त्री खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।
भेटवार्ताबारे ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खड्कासँगको कुराकानी फलदायी रहेको बताउनुभएको छ । कनेक्टिभिटी, ऊर्जा, कृषि र स्वास्थ्यलगायतका विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।
यस्तै रामायण सर्किटको प्रगतिमा ध्यान दिन दुवै देश सहमत भएका पनि भारतीय विदेशमन्त्री जयशंकरले उल्लेख गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दिब्यम निरौला
March 29, 2022, 9:19 p.m.कालापानि हडपेको नेपालको सीमा मिचेको नेपाल सरकारलई मतलब रहेनछ