पाेखरामा ट्रककाे ठक्करबाट एक छात्राकाे ज्यान गयाे, एक जना घाइते

 चैत १६, २०७८ बुधबार ११:११:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराको सभागृहचोकमा बिहान ट्रकको ठक्करबाट एक छात्राको ज्यान गएको छ । एक जना घाइते भएकी छिन् ।

ना ६ प ४७ २५ नम्बरको ट्रकले ग १६ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक  १८ वर्षीया अञ्जना पाइजाको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । स्कुटरको पछाडी बसेकी छात्रा मिना गुरुङ भने सामान्य घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

पोखरा–१५, नयाँ गाउँमा रहेको  घरबाट स्कुटर चलाएर कलेज जाँदै गर्दा दुर्घटना भएको हो । ट्रक चालकलाई प्रहरीले  पक्राउ गरेको छ । दुर्घटनामा ज्यान गुमाएकी पाइजा कक्षा ११ मा अध्ययनरत हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया