नेपाल टी–२० क्रिकेट लिगलाई राखेपकाे मान्यता

 वैशाख १२, २०७९ सोमबार २०:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल टी–२० क्रिकेट लिगलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको छ । 

क्यानले आज साेमवार एक विज्ञप्ति निकालेर रापेखले लिगलाई मान्यता दिएको जानकारी दिएको छ । क्यानले खेलकुदमन्त्री, राखेपका सदस्य सचिव, क्यानका अध्यक्ष, कप्तान सन्दीप लामिछाने लगायतको समर्थन पनि रहेको जनाएको छ । 

नेपाल टी–२० क्रिकेट लिग कहिले हुने र कुन ढाँचामा हुने भन्ने खुलाइएको छैन ।

अन्तिम अपडेट: जेठ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया