सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

 बैशाख २७, २०७९ मंगलबार १०:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९८ हजारमा झरेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया