एमालेबाट वडाध्यक्षका उम्मेदवारकाे ज्यान गएपछि तुलसीपुर १७ मा जेठ ३ गते चुनाव हुने

 वैशाख २७, २०७९ मंगलबार २०:१२:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहागनरपालिका १७ मा पालिका चुनावकाे मिति सरेकाे छ ।  

नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको ज्यान गएपछि ३० गते हुने चुनाव स्थगित गरेर जेठ ३ गतेका लागि सारिएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार २८ गते मनोनयन दर्ता गर्ने र २९ गते सबै प्रक्रिया पूरा गरेर चुनाव चिह्न प्रदान गरिने भएकाे छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया