सुनको भाउ फेरि १ हजार रुपैयाँले बढ्यो

 जेठ ६, २०७९ शुक्रबार ११:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ फेरि बढ्न थालेको छ ।

आज १ हजार रुपैयाँले बढेर सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

अन्तिम अपडेट: असार १, २०७९

तपाईको प्रतिक्रिया