२ घण्टामा सगरमाथा क्षेत्र पुग्ने गरी सडक बनाइने

 जेठ १५, २०७९ आइतबार १७:४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्ने गरी सडक मार्ग बनाउने घोषणा गरेको छ । 

सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरेर दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने अवस्था बनाउने बताउनुभएको हो । 

उहाँले सगरमाथा क्षेत्रमा जाने अहिलेका सडक मार्ग सुधारको कमसमेत गर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया