अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो

 जेठ १५, २०७९ आइतबार १८:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

3 Comments

  • Ram nath das

    May 30, 2022, 5:11 p.m.

    बिद्द्युत महसुल कम गर्दा राम्रो, नागरिकले त चुल्हो किनिहाल्छन नि /

  •  0 Reply
  • गोपाल प्रसाद गौतम

    May 30, 2022, 6:04 a.m.

    महँगीले सीमा नाघेको छ, बेरोजगारी छ, कसरी जिबिका चलाउने ? जस्को सरकारी जागिर छैन, बेपार छैन, पेन्सन छैन ,कसरी चल्छ जीवन??

  •  0 Reply
  • भक्त बहादुर मडै

    May 29, 2022, 9:55 p.m.

    विद्युत् नै नपुगेको ठाउँमा विद्युतीय चुलोको के काम?मासिक १५०० को ग्यास किन्न सक्ने जनता २०००को विद्यूतीय चुलो आफै किन्न सक्छन् विद्यूतीय चुलो होइन सस्तो शुल्कमा विद्युत वितरण गरौ।

  •  0 Reply

तपाईको प्रतिक्रिया