खेलकुदमा साढे २ अर्ब रुपैयाँ बजेट, कीर्तिपुरमा 'फ्लड लाइट', गौतमबुद्ध मैदानको काम अघि बढ्ने

 जेठ १५, २०७९ आइतबार १८:३०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई खेलकुदतर्फ दुई अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे छ । 

बजेटमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने र मूलपानी क्रिकेट मैदानलाई यो आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख छ । 

यस्तै चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने र कैलालीको फाप्ला मैदानका लागि बजेट छुट्याइएको छ  । 

यस्तै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट विनियोजन गरिएकाे छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया