स्यानिटरी प्याड आयातमा ९० प्रतिशत छुट

 जेठ १५, २०७९ आइतबार १९:२८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले स्यानिटरी प्याड आयातमा लगाउँदै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्ताे बताउनुभएकाे हाे । नेपालमा नै स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा एक प्रतिशत मात्रै भन्सार महसुल लाग्ने गरी भन्सार दरमा उल्लेखिय छुट दिने व्यवस्था मिलाइएको उहाँकाे भनाइ छ ।  

सरकारी वा सार्वजनिक निकायले स्वीकृत कार्यक्रमअनुसार वितरण गर्ने स्यानिटरी प्याड अनिर्वाय रूपमा स्वदेशी उत्पादनबाट खरिद गरिएको हुनुपर्ने पनि शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया