भक्तपुरमा दूधको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गयाे

 जेठ २४, २०७९ मंगलबार ७:४०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भक्तपुरमा दूधको ट्याङ्करले  स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

मध्यपुरथिमि नगरपालिका एक लोकन्थली चोकमा वाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई वाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्याङ्करले ठक्कर दिएकाे हाे। 

दुर्घटनामा स्कुटर चालक काभ्रे बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षका नकुल थापाको ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया