सुनको भाउ ६ सय रुपैयाँले घट्याे

 जेठ २४, २०७९ मंगलबार १२:१७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९७ हजार  ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेकाे महासङ्घले जनाएकाे छ । हिजो १ हजार २ सय ९० रुपैयाँ थियो।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया