काठमाण्डौ अवतरण हुनुपर्ने २ वटा जहाज दिल्ली 'डाइभर्ट', केही जहाज आकाशमै घुम्दै

 जेठ २५, २०७९ बुधबार १७:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा ठूलो पानी परेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।

भारतको दिल्लीबाट काठमाण्डौका लागि आएका दुई वटा जहाज काठमाण्डौमा अवतरण हुन नसकेपछि दिल्ली नै 'डाइभर्ट' भएका छन् । विस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।

पानी परेकै कारण केही जहाज भने आकाशमा घुमिरहेका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Shiva ranabhat

    June 9, 2022, 4:05 p.m.

    हो नि, अब भैरहवा हाइलाइटमा आउँछ भनेर त होला नि ? कि नयाँ प्रविधि भएर हो ? कि नेपाल दलालहरुको नियन्त्रणमा नै छ /

  •  0 Reply
  • OJHA

    June 9, 2022, 1:39 a.m.

    भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको के काम , दिल्ली मै डाइभर्ट गर्नुपर्ने भए .................

  •  1 Reply
  • Dhurbaraj khanal

    June 8, 2022, 5:12 p.m.

    मेराे प्रश्न नालायक सरकार र सम्बन्धित निकायका प्रतिनिधि लाई याे समस्या कहिले सम्म महासय ज्यू ? के याे उन्मुलन गर्नै नसकिने समस्या हाे त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया