सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुल...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - भक्तपुरको सूर्यविनायकमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
गएराति २ बजेतिर सूर्यविनायक नगरपालिका-८ आदर्शचोकमा बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा ४ ख ५२९८ नम्बरको टिपर ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षका निश्चल चौगुठीको मात्रै परिचय खुलेको छ । अर्का एक जनाको परिचय खुल्न बाँकी छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।