आज २ सय ८४ वटा फाेहरका गाडी बञ्चरेडाँडा पुगे, अवराेध नभए केही दिनमै सबै फाेहर उठिसक्छ : मेयर साह

 भदौ २, २०७९ बिहीबार २०:२९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकाकाे फाेहर लैजाने क्रममा बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा भइरहेकाे सबै अवराेध हटेकाे छ ।

आज बिहीवार दुई सय ८४ वटा गाडी फोहर बाेकेर बञ्चरेडाँडा पुगेकाे काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभएकाे छ । यही अवस्था रहेमा केही दिनमा नै सबै फोहर उठिसक्ने उहाँले बताउनुभएकाे छ ।

मेयर साहले फाेहर लैजान सहयाेग गर्ने नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगीलगायतलाई धन्यवाद पनि दिनुभएकाे छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया