यी हुन् कांग्रेसमा अहिलेसम्म टुङ्गो लागेका उम्मेदवार

 असोज २३, २०७९ आइतबार ७:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको तयारी भइरहँदा दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा छन् । सबै दलले केहीबाहेक धेरै ठाउँमा उम्मेदवारको टुङ्गो लगाइसकेका छन् ।

नेपाली कांग्रेसले अहिलेसम्म टुङ्गो लगाएका उम्मेदवार :

प्रदेश १
तेह्रथुम – सीता गुरुङ
पाँचथर – भीष्मराज आङदेम्बे
धनकुटा – सुनिल थापा
सङ्खुवासभा – दीपक खड्का
ओखलढुङ्गा – रामहरि खतिवडा
झापा १ – विश्वप्रकाश शर्मा
झापा ३ – कृष्णप्रसाद सिटौला
झापा ४ – देउकुमार थेबे
मोरङ १ – डिगबहादुर लिम्बु
मोरङ ६ – डा शेखर कोइराला
सुनसरी ३ – विजयकुमार गच्छदार
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
उदयपुर–१ डा नारायण खड्का

मधेस प्रदेश
सप्तरी ३ – दिनेशकुमार यादव
सप्तरी ४ – तेजुलाल चौधरी
सिरहा १ – चित्रलेखा यादव
धनुषा ४ – महेन्द्र यादव
बारा १ – उमाकान्त चौधरी
पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी
पर्सा ४ – रमेश रिजाल

वाग्मती प्रदेश
काभ्रे १ – तीर्थबहादुर लामा
ललितपुर १ – उदयशमशेर राणा
भक्तपुर २ – दुर्लभ थापा
काठमाण्डौ १ – प्रकाशमान सिंह
काठमाण्डौ ४ – गगन थापा
काठमाण्डौ १० – राजेन्द्रकुमार केसी
रसुवा – मोहन आचार्य
सिन्धुपाल्चोक २ – मोहन बस्नेत
धादिङ २ – दिलमान पाख्रीन
मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’
चितवन २ – उमेश श्रेष्ठ
रामेछाप – कान्छाराम तामाङ

गण्डकी प्रदेश
तनहुँ १ – रामचन्द्र पौडेल
तनहुँ २ – प्रदीप पौडेल
स्याङ्जा १ – राजु थापा
स्याङ्जा २ – धनराज गुरुङ
नवलपुर १ – शशांक कोइराला
पर्वत – अर्जुन जोशी
मनाङ – टेकप्रसाद गुरुङ
गोरखा १ – राजेन्द्र बजगाईं

लुम्बिनी प्रदेश
गुल्मी १ – चन्द्र भण्डारी
नवलपरासी २ – देवेन्द्र कँडेल
रुपन्देही ३ – बालकृष्ण खाण
रुपन्देही ४ – प्रमोद शाह
रुपन्देही ५ – भरतकुमार शाह
कपिलवस्तु २ – सुरेन्द्र आचार्य
कपिलवस्तु ३ – अभिषेकप्रताप साह
अर्घाखाँची – पुष्पा भुसाल
दाङ ३ – दीपक गिरी
बाँके ३ – किशोरसिंह राठौर
बर्दिया १ – सञ्जय गौतम

कर्णाली प्रदेश
मुगु – ऐनबहादुर शाही
सुर्खेत १ – पूर्णबहादुर खड्का
सुर्खेत २ – हृदयराम थानी

सुदूरपश्चिम प्रदेश
डडेलधुरा – शेरबहादुर देउवा
बाजुरा – बद्री पाण्डे
दार्चुला – दिलेन्द्रप्रसाद बडू
अछाम २ – पुष्प शाह
कञ्चनपुर २– एनपी साउद
कञ्चनपुर ३ – रमेश लेखक
कैलाली १ – रामजनम चौधरी
कैलाली ४ – वीरबहादुर बलायर

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Pathak Nawaraj

    Oct. 9, 2022, 8:16 a.m.

    डा: स्वर्णीम वाग्ले जस्ता युवा लाई समेट्न सक्नु पर्छ पद र सत्ताका भोका देउवा जी ले।

  •  0 Reply

तपाईको प्रतिक्रिया