एक सय मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

 असोज २९, २०७९ शनिबार १०:५४:७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन ।

एथलेटिक्सको सय मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

हिट चरणमा उनले कीर्तिमान बनाइन् । यसअघि देविमाया पनेरुको नाममा १२ दशमलव १९ सेकेण्डकाे राष्ट्रिय कीर्तिमान रहेकाे चौधरीले त्यति दूरी १२ दशमलव १५ सेकेण्डमा पूरा गरिन् । 

आठौँ सागमा इलेक्ट्रिकल टाइम हो भने अहिलेको समय ह्याण्ड टाइम हो । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदैछन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Bhupal Acharya

    Oct. 15, 2022, 2:52 p.m.

    धेरै धेरै बधाइ तथा थप सफलताको शुभकामना निशा !

  •  0 Reply

तपाईको प्रतिक्रिया