कक्षा १२ को परीक्षा सरेको छैन : बोर्ड
बैशाख ५, २०८२ शुक्रबार
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनलाई हराउँदै साविक विजेता ललितपुर सिटी एफसी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा ललितपुरले चितवनलाई २–१ ले हराएको हो । योसँगै चार खेल खेलेको ललितपुरको आठ अङ्क भएको छ । समान खेलबाट सात अङ्क रहेको चितवन एक स्थान तल झरेर दोस्रो स्थानमा रहेको छ ।
नेपाल सुपर लिगमा आज काठमाण्डौ रेजर्स र धनगढी खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।