सुन आज तीन सय रुपैयाँ सस्तो

 कात्तिक २२, २०७९ मंगलबार ११:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

तोलामा तीन सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया