उदयपुर १ मा कांग्रेसका खड्कालाई अग्रता

 मंसिर ५, २०७९ सोमबार १८:१७:३३ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएकाे छ । 

अहिलेसम्म एक हजार मत गन्दा कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले चार सय चार मत प्राप्त गर्नुभएकाे छ ।  

खड्कालाई नेकपा एमालेकी उम्मेदवार मन्जुकुमारी चाैधरीले पछ्याइ रहनुभएकाे छ । चाैधरीले तीन सय ८७ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया