सिन्धुलीमा मतगणना सुरु

 मंसिर ५, २०७९ सोमबार १८:४३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – सिन्धुली क्षेत्र नम्बर २ बाट मतगणना सुरु भएको छ ।

अहिले बेलुकी साढे ६ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना सुरु भएको हो ।

प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ को हरिहरपुरगढी गाउँपालिका ३ बाट, प्रदेश सभा सदस्यको सिन्धुली क्षेत्र नम्बर १ को सुनकोसी गाउँपालिका ५ लिटेभन्ज्याङबाट र  क्षेत्र नम्बर २ को हरिहरपुरगढी गाउँपालिका ६ बाट मतगणना सुरु गरिएको हो । २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा  क्षेत्र नम्बर १ को मतगणना भने बेलुकी ८ बजेदेखि सुरु हुने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया