रुकुम पूर्वमा राति साढे एक बजेदेखि मतगणना सुरु

 मंसिर ५, २०७९ मंगलबार २:२३:११ | रासस
unn.prixa.net

फाइल फाेटाे

रुकुम – रुकुम पूर्वमा केही समय अघि मात्रै मतगणना सुरु भएकाे छ ।  साँझ जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक गरी मतगणना गर्ने सहमति भएको थियो । 

त्यही बमोजिम आज राति साढे एक बजेदेखि सिन्से गाउँपालिका-५ मा रहेकाे रुकमिणी मावि रुकुमकोटमा मतगणना सुरु भएको हो । रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यका लागि छ जना उम्मेदवार हुनुहुन्छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया