तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शंकर भण्डारी विजयी

 मंसिर ६, २०७९ बुधबार ४:४७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – तनहुँ क्षेत्र न.२ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शंकर भण्डारी विजयी हुनुभएकाे छ । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका केन्द्रीय सस्दय भण्डारी  एमालेका उम्मेदवार किरण गुरूङलाई ५ हजार ४७४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएकाे हाे ।

गुरूङको २५ हजार १ सय ३० मत आएको छ भने भण्डारीको ३० हजार ६ सय ४ मत आएको छ । एमालेको गढमा २८ वर्षपछि कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया