सिन्धुपाल्चोकमा शेरबहादुर तामाङ ११ हजारभन्दा धेरै मतले पछाडि

 मंसिर ८, २०७९ बिहिबार १३:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङ ११ हजार २५४ मतले पछि पर्नुभएको छ ।

पछिल्लो मतगणना अनुसार उहाँले १६ हजार ८६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत २७ हजार ३ सय ४० मतसहित अग्र स्थानमा हुनुहुन्छ । 

 

 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया