रुसद्वार पूर्वी युक्रेनको आवास क्षेत्रमा आक्रमण : तीन जनाको ज्या...
माघ १५, २०७९ आइतबार
सिरहा - सिरहा १ मा एमालेका रामशङ्कर यादव २९ हजार ४ सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार ३ सय ७९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहनुभएका जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
याे क्षेत्रमा कूल १ लाख ६ हजार २ सय १ मतदाता रहेकामा ६९ हजार ८ सय २६ मत खसेको थियो ।